सूचना तथा समाचार

नगर सभाकाे वैठक

अा‍‍‍र्थिक वर्ष  ०७४ ।०७५ काे नगर सभाकाे वैठक वारे सुचना 

एकिकृत याेजना तर्जुमा समितिकाे पुर्व वैठक सम्पन्न ।

अा‍.व.२०७४।०७५ काे वार्षिक नगर विकास याेजना तर्जुमाकाे तयारी स्वरुप । अागामी अा.व.काे बजेट अनुमान।बिषयगत क्षेत्र अनुसार बजेट पुुर्वानुमान।याेजना छनाैट र प्राथमिकिकरणका अाधार तयार गर्न र वडा भेला सहितकाे चाैथा नगर परिषद्काे समय तालिका निर्धारण अादी विषयमा छलफल भर्इ एकिकृत याेजना तर्जुमा समितिकाे प

कर्मचारी अावश्यकता सम्बन्धी सुचना ।

भाेजपुर नगरपालिका कार्यालय अन्तर्गत स्थानिय शासन तथा सामुदायिक विकास कार्यत्रःमका लागी  १ जना  सिभिल इन्जिनियर सेवा करारका माध्मवाट पदपुर्ति गर्नु पर्ने भएकाेले याेग्यता पुगेका नेपाली नागरिकहरुलाइ याे सुचना प्रकासश भएकाे  मितिले १०  दिन भित्र अावेदन पेश हुन याे सुचना प्रकाशन गरिएकाे छ । सुचना प्र

एकिकृत याेजना तर्जुमा समितिकाे बैठक सम्बन्धी सुचना ।

एकिकृत याेजना तर्जुमा समितिकाे बैठकमा सहभागी  भै दिन हुन सम्बनधीत सबैमा याे सुचना प्रकाशन गरिएकाे छ ।

Pages